इलाम, १३ माघः इलामको लक्ष्मीपूरमा राई परिवारले सरस्वतीको मन्दिर बनाएर विद्यालयलाई हस्तान्तरण गरेको छ । सूर्योदय नगरपालिका १४ लक्ष्मीपूरमा रहेको श्री सरस्वति माध्यमिक विद्यालयलाई स्थानीय स्वर्गिय श्री खडग बहादुर राईको परिवारले आफ्ना दिवङगत हुनु भएका पिताको नाममा विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरी ४५ किलोको मुर्ति स्थापना गरी सरस्वती पूजाका दिन विद्यालयलाई हस्तान्तरण गरेका हुन । सरस्वती पूजाको अवसरमा विद्यालयले सरस्वती माताको पूजा अर्चना समेत सम्पन्न गरेको र राइ परिवारलाई धन्यवाद समेत दिएको शिक्षक रामनाथ आचार्यले माइपोखरी न्युजलाई जानकारी गराए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment