ओखलढुंगाको छापगाउँमा भीषण आगलागी

 


काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–८ छापगाउँमा भीषण आगलागी भएको छ ।बिहीबार साँझ छापगाउँको टेकबहादुर र हर्कबहादुर राईको घरमा भीषण आगलागी भएको बताइएको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तस्वीरः राम कुमार वाम्बुले राई


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment