पोखरा । पोखराको लेखनाथमा बस दुर्घटना भएको छ। आइतबार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीअनुसार बस दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। अहिले घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिँदै गरेको र थप विवरण खुल्न बाँकी रहेको छ।

0 comments:
Post a Comment