बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

१५ बैशाख २०८०, शुक्रबार


काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान साढे १ बजे भूकम्प गएको हो ।
भूकम्पको धक्का बाजुरासहित मुलुकको पश्चिमी भूभागहरुमा धक्का महसुस भएको थियो ।
यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ र १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment