इलाम, २१ चैत्रः सोमबार भएको इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा एउटा छक्का पाँचलाख भारुको लागेको छ । जुन छक्का चेन्नाई सुपर किङ्गका ऋतुराज गायकवाड़ले लगाएका हुन जुन पौसा गरिवहरुमा वाँडिने छ ।
आईपीएलको चेपॉक स्टेडियममा टस हारेर पहिले बल्लेबाजी गरेको चेन्नई सुपर किंग्सका गायकवाडले लगाएको छक्कम सिधा गएर टाटाको टियागो ईवी कारमा लाग्यो । अहिले टाटा कम्पनि आईपीएल २०२३ सिजनको लागि ऑफिशियल स्पोन्सर पार्टनरहो ।
त्यसैले टाटा कन्पनीको टियागो ईवी कार मैदान मौदानमा राखिन्छ । यदि कुनै व्याट्समेनले छक्का लगाउँदा कारमा लागो भने कर्नाटक मा रहेको कॉफी प्लांट्सको टाटा ग्रुपको तर्फबाट पाँचलाख भारु (नेपाली ८ लाख)) दिने छ । गायकवाड़ले सोमबार भएको खेलमा लागाएको एउटा छक्का गाएर सिधा कारमा लाग्यो । अहिले ऋतुराजले लगाएको छक्का अहिले सोसियल मिडियामा वायरल भई रहेको छ ।
0 comments:
Post a Comment