इलाम, २१ बैशाखः रोङ ६ को सलकपुरमा बैशाख २० गते राति गाईगोठमा भएको आगालागिले गोठ जलेर सखाप भएको छ ।
राति करिव १० बजेतिर सलकपुरका रुद्र गहतराजको पक्कि गाईगोठमा अकस्मत लागेको आगोले गोठ सखाप भएपनि कुनै मानविय र चौपायमा क्षति भने भएको छैन ।आगलागिवाट स्थानिय बासिहरुको सकृयतामा मानबिय र पशुजन्य क्षति हुन नसकेको र अकस्मत कसरी घटनाभयो भन्नेवारेमा केहि खुल्न नसकेको गहतराजका छिमेकि सन्तोष भण्डारीले बताए ।
0 comments:
Post a Comment