इलाम, २० भदौँः एसिया कपमा मंगलबार रोमाञ्चक खेलमा श्रीलंकाले आफगानस्तानलाई हराए सँगै सुपर फोरको समिकरण पुरा भएको छ । यस अघिनै ग्रुप ए बाट भारत र पाकिस्तान सुपर फोरमा पुगिसकेका थिए । श्रीलंकाको जीत सँगै ग्रुप वि बाट श्रीलंका र बंगलादेश सुपर फोरमा प्रवेश गरेका छन् ।
बुधबार नेपाली समय अनुसार ३ः१५ सुपर फोरको पहिलो खेल पाकिस्तनको लाहोरमा पाकिस्तान र वंगलादेश विच शुरु हुने छ । ग्रुप स्टेजबटाट नेपाल र अफगानस्थान बाहिरेका छन् ।
0 comments:
Post a Comment