२४ कार्तिक २०८०, शुक्रबार
बिर्तामामेड । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको चारपोनमा सवारी साधनको ठक्ककरबाट एक ब्यक्तिको मृत्यु भएको छ ।
आज बिहान पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक गाडीले पैदलयात्री बिर्तामोड–२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनााइएको छ । राजवंशीलाई सडक पारगर्दै गर्दा सवारीले ठक्कर दिएको थियो ।

0 comments:
Post a Comment