डिजेल र मट्टितेलको मूल्य घटयो, पेट्रोलको यथावत


नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४/४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment