इलाम, १२ मंसिरः पहिचान पक्षधरहरुले ताप्लेजुङमा पक्रउ परेका आफ्ना कार्यक्रताहरुलाई विनासर्त छोड्नु पर्ने माग राख्दै मंसिर १२ गते मेची राजमार्ग बन्दको घोषणा गरेका थिए ।
अहिले इलामको जीरो किलोमिटरमा यात्रुवाहक सवारी साधनहरु रोकेर राखिएको छ । केही समय पछि इलामबाट झापा जाने सवारी साधनलाई स्कटीङ गरेर गन्तव्य सम्म पुर्याउने तयारी गरिरहेको पनि जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी गराएको छ ।
0 comments:
Post a Comment