२०८० मंसीर २५ गते , सोमबार
विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनको बायाँ तिघ्रामा गोली लागेको छ।

0 comments:
Post a Comment