राेङ, २ पुषः राेङगाउँपालिका कार्यालयको वार्षिक कार्यक्रम "रोगको खोजी" कार्यक्रम सचालन गरिने भएकाे छ ।
गाउपालिकाकाे बिभिन्न चार स्थानमा सचालन गरिने राेगिकाे खाेजाि सहित कृषि,पशु सेवाका कार्यक्रमसहित जेष्ठ नागरिकहरुलाई रेडियाे बितरण कार्यक्रम अागामि ७ गते वडा न ५ काे ईराैटारबाट थालिने भएकाे हाे ।राेङ गाउँपालिका कार्यालय र (रोटरी कल्व अफ बिर्तामोड मिडटाउन, रोटरी कल्ब अफ सुरुङ्गा, नेपाल क्यान्सर फाउन्डेशन र नेपाल हार्ट फाउन्डेशन, झापा) को साझेदारी साथै बि. एण्ड सि. मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्तामोड आंखा अस्पतालको प्राविधिक सहयोगमा यस गाउँपालिका वडा न. ५,र६ का नागरिकहरुकाे लागि इरौटारमा एकिकृत शिविर सञ्चालन पुस ७ गते हुने ,अागामि दिनमा वडा न १ र २ काेलागि एकठाउमा,वडा न ३ र ४ काे लागि सयुक्त र बाकि वडान ६ काे लागि एकठाउमा गरिन लागेकाे राेङ स्वास्थ शाखा प्रमुख युवराज काफ्लेले वताए ।
शिविर कार्यक्रममै जेष्ठ नागरिकलाई रेडियो वितरण कार्यक्रम समेत रहेको छ। राेङले करिव एकहजार एकसय नागरिकहरुलाई रेडियाे बितरण गर्न लागेकाे छ । राेङभित्रकाे गतिबिधिहरुकाे सगालाे राेङकाे सेराेफेराे र जेष्ट नागरिकहरुकाे अनुभव र अनुभुतिहरुकाे सगालाे जेष्टनागरिक सवाद कार्यक्रम उत्पादन गराएर बिभिन्न रेडियाेहरुवाट प्रसारण गर्दै अाएकाे छ ।

0 comments:
Post a Comment