२२ पुष २०८०, आईतवार
चारआली ।
झापाको मेचिनगर–१४ स्थित हाटखोलामा गयराति प्रकाश चौधरीको प्रदेश १–०१–००ह २२७७ नम्बरको निलो रङ्को सिटिसफारी चोरी भएको छ।
आफ्नै घर बाहिर साङ्लीले बाधेर चाबी लगाएर चार्जमा राखेको अवस्थामा चाबी काटेर चोरी भएको चौधरीले बताए।
चोरीभएको जाहेरी स्थानिय प्रहरी चौकीमा गरिएको चालक चौधरीले जनाएका छन् । केही दिन अगाडि पनि सोही वडामा अर्को एउटा सफारी चोरी भएको थियो।
![]() |
प्रतिकात्मक तस्वीर । |

0 comments:
Post a Comment