काठमाडौं जादै गरेकाे बस राप्ती नदीमा खस्याे, ५ जनाकाे घटनास्थलमै मृत्यु

२०८० पौष २७ गते , शुक्रबार


दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
बसमा के कति सवार थिए यकिन हुन सकेको छैन । उद्दारको काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment