सोलुखुम्बु ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–३ नागेन चौर घोपुस्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ ।
घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनााएको छ ।

0 comments:
Post a Comment