चट्याङ लागेर एक जनाको मृत्यु

 ३० चैत्र २०८०, शुक्रबार 


ओखलढुंगा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३८ बर्षीय बोमनबहादुर तामाङ रहेका छन् ।

घरमा बसिरहेको अवस्थामा बर्षातसंगै परेको चट्याङले लागेर घाईते भएका तामाङलाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीमा पु¥याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment