इलाममा रुखको हाँगाले लागेर एकजनाको मृत्यु


२०८१ असार १ गते , शनिबार


इलाम । इलाम नगरपालिका-११ निन्दाकुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ६ बजेको समयमा आफ्नै वनमा गोलियाका लागी रूख काट्दै गर्दा हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment