माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा


२०८१ असार २० गते , विहीबार
झापाको माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा परेका छन् । झापा गाउँपालिका–२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना भएर बग्ने माई खोलाले धार परिवर्तन गर्दा सोही स्थानका जयमुनी उराउका ५ जनाका परिवार, नुनलाल राजवंशी र बेङ्गा राजवंशी जोखिममा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment