२०८१ भाद्र ७ गते , शुक्रबार
तनहुँमा मर्स्याङ्दी नदीमा खसेर बस दुर्घटना भएको छ । । बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको उनको भनाई छ । दुर्घटनामा परेकामध्ये १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएको छ। पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको हो।

0 comments:
Post a Comment