रोङ २१ माघ
रोङ ६ स्थित सरस्वती माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरि एको सरस्वतीको मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।
विद्यालयले २०८१ सालको दीपावलि पर्वमा सचालन गरेको देउसी दानबाट सकलित १ लाख सत्र सय र दाताहरुको सहयोग करिव ३ लाख नगद र ५३ हजार वराबरको जिन्सी सहयोग जुटेकोमा करिव ६ लाख सत्र हजारको लागतमा मन्दिर निर्माण कार्य सकेर हिजो माघ १७ र १८ गते वैदिक बिधिअनुसार सरस्वती माताको मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा गरिएको थियोभने आज श्री पञ्चमीको अवसरमा रोङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाले पानसमा बत्ति बालेर वैदिक बिधिअनुसार मन्त्रोच्चारण सहित गाउपालिकाका उपाध्यक्ष विषणुमाया खवास वडा न ६ वडाध्यक्ष सत्यम् राई चौरासे,वडा न ३ का वडाध्यक्ष मात्रिका वराल रोङ गाउपालिकाका प्रमुख प्रसासकिय अधिकारी विनोद कुमार चौहान लगायतले सामुहिक पुजा पाठ गरि मन्दिरको उद्घाटन गरिएको हो ।
२०८१ मसिर ६ गते रोङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासद्वरा शिलन्यास गरिएको थियो ।
विद्यालयको ६८ ओ वार्षिक उत्सव समेत रहेको कार्यक्रममा गत शै बर्षमा बिध्यालय बाट अवकास भएका पाचजन शिक्षकहरु,पालिका स्तरिय प्रतियोगीतामा उत्कृष्ट विद्यार्थी र बिदागत शिक्षकलाई प्रशंसा पत्र सहित सम्मान,मन्दिर निर्माणको लागि पाचहजार माथि सहयोग गर्ने ५९ जना दानविर हरुलाई समेत रुद्राक्ष माला पहिराएर सम्मान गरिएको थियो ।मन्दिरको लागि लािग साझेदारीमा रोङ गाउपालिकाले ६० हजार सहयोग गर्ने छ । विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङको अध्यक्षतामा भएको कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

0 comments:
Post a Comment