प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु


काठमाडौं, चैत १५
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। 
घाइतेको त्रिवि शिक्षण अस्पतालमा गाएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ।  उनी कीर्तिपुर ४ बस्छन्। 


पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको डाक्टर गोपाल चौधरीले जानकारी दिए। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment