झापा – झापाको हल्दिवारी गाउँपालिका–४ जलथलका ६० वर्षीय एक पुरुषलाई कुखुरालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती पुरुषले आफ्नै घरमा पालेको पोथी कुखुरालाई सुत्ने कोठामा लगेर करणी गरिरहेको अवस्थामा श्रीमतीले देखेपछि घटनाको जानकारी प्रहरीलाई दिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती पुरुषको कुकृत्यका कारण कुखुराको पोथीको मृत्यु भएको पुष्टि भएको छ। पक्राउ परेका वृद्धलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment