भदौ २३, २०८२
झापा । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा सडकमा उत्रिएका युवाहरूको प्रर्दशनले काठमाडौंको बानेश्वर रणमैदान बनेको छ ।
जेन जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेसंगै घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या १६ पुगेसंगै काठमाडौंको वानेश्वर रणमैदान बनेको हो । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते मध्ये ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
यता एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । यो सहित उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।
यता झापाको दमकमा भएको जेनजी प्रदर्शनमा प्रहरी चलाएको रबरको गोली लागेर एक जना घाइते भएका छन् ।

0 comments:
Post a Comment