२०८२ कार्तिक १४ गते , शुक्रबार
झापाको बिर्तामोडमा ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । आज बिहानको राति १ः४५ बजे बिर्तामोड –४ पश्चिम स्ट्यान्ड छेउमा डेरा लिई बस्ने बाह्रदशी ४ बस्ने २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेका जुवाडेहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बिर्तामोड २ बस्ने वर्ष ३८ का रतन राजवंशी , सोही ठाउँ बस्ने वर्ष २६ का किशोर पराजुली , वर्ष ४३ का उत्तम शिवाकोटी , वर्ष ४३ का राजन थापा ,बिर्तामोड ३ बस्ने वर्ष ४० का डम्बर बस्नेत , सोही ठाउँ बस्ने वर्ष ४० का दिवाकर प्रसाईँ , बिर्तामोड ५ बस्ने वर्ष ३६ का राजेन्द्र चौधरी , बाह्रदशी ४ बस्ने वर्ष २९ का राजुकुमार साह र मेचीनगर २ बस्ने वर्ष २८ का नारायण पराजुली रहेका छन् ।
तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट नगद रु ७५ हजार ६०० र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ तास बरामद भएको छ ।

0 comments:
Post a Comment