बिर्तामोडमा प्रहरी हवल्दार कुट्ने शेर्पा पक्राउ

२०८२ मंसीर २५ गते , विहीबार


जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार विजय खड्कालाई कुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ फक्तालुङ गाउँपालिका १ खेजेदिन बस्ने २७ वर्षीय जिते शेर्पा रहेका छन् । उनलाई हिजो दिउँसो २ बजे बिर्तामोडको पश्चिम स्टेण्डबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इप्रका बिर्तामोडबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment