२०८२ चैत्र ८ गते , आईतबार
बिर्तामोड । ब्राउन सुगरसहित बिर्तामोडका सन्तोष प्रसाईँ पक्राउ परेका छन् । हिजो दिउँसो १:४० बजे बिर्तामोड-३ दृष्टि आँखा अस्पतालनजिक रहेको सिटी होटल एन्ड लजबाट बिर्तामोड-७ भुसावारी घर भएका ५१ वर्षीय प्रसाईँ पक्राउ परेका हुन् ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट ९ वटा स–साना प्लास्टिकको पोकामा प्लास्टिकसहित १० ग्राम २५० मिलिग्राम र प्लास्टिकबाहेक ४४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

0 comments:
Post a Comment