नयाँ दिल्लीमा नेपाली युवती बलात्कृत

भदौ १०, एजेन्सी । 
भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक वलात्कार भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, काठमाडौ घर भएकी १९ बर्षिय ती युवतीलाई दिल्लीको दक्षिणी क्षेत्रस्थित मेरौली भन्ने स्थानमा ६ युवकले वलात्कार गरेका हुन् । जागिर दिलाइदिने भन्दै एक युवकले उनलाई मेरौलीस्थित एउटा घरमा पुर्‍याएको थियो । त्यहाँ पुगे लगत्तै उ लगायत त्यहाँ कुरेर बसेका अन्य ५ जनाले जर्वजस्ती अल्कोहल सेवन गराएर यौनशोषण गरेको दिल्ली प्रहरीले जनाएको छ । दिल्लीमा पछिल्लो समय वलात्कार जस्ता यौन हिसाका घटनामा निकै बृद्धि भएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete