बन्द  अझै खुलेन

इलाम /दुई यातायात व्यवसायी संस्थाबीचको विवादले  मेची अञ्चलभर यातायात बन्द भएको छ ।
उज्यालो यातायात व्यवसायी सङ्घले काठमाडौँमा संस्था दर्ता गरी झापाबाट लामो दुरीको बस सेवा सञ्चालन गर्ने तयारी थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विरोधमा बुधबार बिहानैदेखि मेची अञ्चलभरि यातायात बन्द गरेको हो  ।

वन्दका कारण यात्रुहरुलाई गन्तव्य सम्म पुग्न समस्या परेको छ बुधवार देखी भएको वन्द आज तेस्रो दिन सम्म पनि खुलेको छैन ।
बन्दका कारण काँकडभिट्टाबाट राजधानी, पोखरा, महेन्द्रनगर, वीरगन्जलगायत मुलुकका विभिन्न स्थानमा जाने बस चलेनन् भने स्थानीय रुटमा समेत कुनै सार्वजनिक तथा निजी यातायातका साधन चल्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment