इलाममा एकैदिन तीन जनाले आत्महत्या
धुसेनी–७ की ३० वर्षीया शान्ता खड्का, मावु–७ की २५ वर्षीया कौशिला राई र पञ्चकन्या–३ आइतबारेकी २८ वर्षीया रूपा अधिकारीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
मृतकमध्ये अधिकारीको शव परीक्षण गरिसकेको र अन्य दुई जनाको शव परीक्षण गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो । आत्महत्याको कारण खुल्न नसकेको र यससम्बन्धी अनुसन्धान सुरू गरिएको उहाँले बताउनुभयो । आजको खबरबाट
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।