स्नातकोत्तर प्रथम बर्षको परीक्षा फारम खुल्यो
त्रिभुबन विश्वविद्यालयले २०७१ सालको स्नातकोत्तर तह प्रथम बर्ष पुरा तथा आंशिक परीक्षा दिने मानविकी, ब्यबस्थापन , र शिक्षा शास्त्र संकायको आबेदन फारम खुल्ला गरेको छ । कार्यालयले भदौ ३१ गतेसम्म फारम भर्न सकिने जनाएको छ ।

0 comments:
Post a Comment