चीनको मुख्य सहर शेंझेनमा भीषण पहिरो, ५९ जना बेपत्ता


पहिरोको तस्वीर
चीनको  विकसित शहर  शेंझेनमा पहाडबाट खसेर औद्योगिक पार्कमा भएको पहिरोमा परेर २२ घर भत्कीएका छन भने कम्तीमा पनि ५९ जना बेपत्ता भएका छन । र पहिरोमा परेका १४ जनालाई पहिरोवाट सकुसल उद्धार गरिएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन । उद्धारकोलागि दमकलकर्मी, पुलिस र स्वास्थ्य कार्यकर्ता सहित १५०० भन्दा धेरैको टोली परिचालित भएको छ । चीनको रकारी च्यनल सीसीटीवीको खबर अनुसार, ५९ जना बेपत्तामा एक वृद्ध र उनका तीन नाती पनि रहेका छन । जसमा नौँ वर्षे वलक र तीन वर्षे सानो वलक पनि रहेका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment