इलाम, आदर्श उमाविमा सोमवार भएको विध्यार्थीको भेलाले प्रकाश न्यौपानेको अध्यक्षतामा नेविसंघको इकाइ समिति पुनरगठन भएको छ । उपाध्यक्षमा फरक फरक संकायबाट माधव अधिकारी, श्रद्धा सुमन पौडेल शर्मा, सलिन राई, रेजीना वस्नेत, समिर शिवाकोटी चयन भएका छन् । सचिवमा अभिनाश ढकाल, सह– सचिव त्रय अल्का राई, दिपेश धिताल, दिपक पाठक र कोषाध्यक्ष विद्या महरा रहेका छन् । सदस्यहरुमा बोध किशोर लिम्वू, मन्दिप कट्वाल, दिवश बम्जन, महेश वस्नेत, निशा कार्की, पुर्णीमा भट्टराई लगायत ६१ सदस्यीय समिति गठन भएको छ । नेवि संघका जिल्ला उपाध्यक्ष प्रकाशह भट्टराईको प्रमुख आतिथ्यतामा भएको गठन कार्यक्रममा सचिव लक्ष्मण चौँलागाई, नेवि संघ क्षेत्रिय सदस्य खेम लम्साल लगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै मङगलबारे बहुमुखी क्याम्पसमा पनि सोमबार नेविसंघको इकाई समिति गठन भएको छ । अनिल नेपालको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा देवीकला अधिकारी, सचिव मनिशा चौँलागाई, सहसचिव सविन आचार्य, कोषाध्यक्ष टिका लिम्वू लगायत २५ सदस्यीय समिति रहेको वताइएको छ । सदस्यहरुमा अनिल लिम्वू, प्रमिला राई, प्रदिप मगर, बसन्त श्रेष्ठ, मेनुका वर्देवा लगायत रहेको छन् । भानुभक्त उमाविमा पनि प्रमोद घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा युवराज भट्टराई, सचिव सुनिता सुवेदी, सहसचिव अनिश चौलागाई, कोषाध्यक्ष रेखा श्रेष्ठ र सदस्यहरुमा कृष्ण परियार, मनकुमारी सेञ्चुरी, टंकमाया फागो लगायत रहेका छन् । भानुभक्त उमाइमा मावि इकाई समेत गठन भको छ । मुना पराजुलीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमनिमा दुतराज लगायत ७३ सदस्यीय समिति रहेको नेविसंघका जिल्ला सचिव टीकाराम पुरीले जानकारी दिए । त्यस्तै साङ्रुम्वा उमाविमा पनि नेवि संघको मावि र उमावि इकाई गठन भएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment