चियाबारी संवाददाता
इलाम, २९ पुुषः बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको हो । दोस्रो मिनेटमा नै बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
साफ च्याम्पियनसिपमा श्रीलंकासंग पराजित हुदै समुह चरणबाटै बाहिरिएको नेपाले बंगलादेशी भुमीमा उससँग बदला लिएको छ ।
नेपाल सम्मिलित समुह एमा श्रीलंकासंगै मलेसिया र बंगलादेश छन् । जितपछि नेपाल ४ अंक जोड्दै पहिलो स्थानमा छ ।

0 comments:
Post a Comment