विणापानीमा हाँजिरीजवाफ (तस्वीर सहित)

चमैता, २५ पुषः नेपाल विधार्थी संंघ विणापानी मा.वि. इकाइ कार्य समिती पुवामझुवाले  शुक्रबार विद्यार्थीको अतिरिक्त कृयाकलाप कार्यक्रम अन्तर्गत विद्यालयको सदन स्थरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा सम्पन्न गरेको छ । कार्यक्रमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका प्रकाश भट्टराई, हिमाल वस्नेतको उपस्थीति रहेको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment