इलाम, २० पुषः नेपाली समय अनुसार ४ः५२मा म्यान्मा (बर्मा) र भारतको सिमानामा मा ६.८ रेक्टर स्केलको भुकम्पक गएको छ । यसको भडका नेपालको पुर्वी भाग इलाम, पाँचथर, तप्लेजुङ, झापा लगायत नेपालको मध्य भाग सम्म महसुस गरियो । भारतको उचरी भाग र झारखण्ड सम्म पनि भुकम्पको महसुस गरिएको छ । भारतीय मिडियहरुले अहिले सम्म ८ जना घाइते र १ जनाको मृत्युको खवर जानकारी गराएका छन । नेपालमा भने केहि पनि क्षती भएको छैन । म्यान्मामा कति क्षती भयो भन्ने विवरण अहिले सम्म आएको छैन ।
म्यान्मा (बर्मा)मा ६.८ रेक्टर स्केलको भुकम्पक, इलाममा पनि झडका महसुस
इलाम, २० पुषः नेपाली समय अनुसार ४ः५२मा म्यान्मा (बर्मा) र भारतको सिमानामा मा ६.८ रेक्टर स्केलको भुकम्पक गएको छ । यसको भडका नेपालको पुर्वी भाग इलाम, पाँचथर, तप्लेजुङ, झापा लगायत नेपालको मध्य भाग सम्म महसुस गरियो । भारतको उचरी भाग र झारखण्ड सम्म पनि भुकम्पको महसुस गरिएको छ । भारतीय मिडियहरुले अहिले सम्म ८ जना घाइते र १ जनाको मृत्युको खवर जानकारी गराएका छन । नेपालमा भने केहि पनि क्षती भएको छैन । म्यान्मामा कति क्षती भयो भन्ने विवरण अहिले सम्म आएको छैन ।
0 comments:
Post a Comment