भारतको भुकम्पमा एक नेपाली सहित नौको मृत्यु

भरतको मणिपुरमा आएको भुकम्पमा परेर नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विहार र पश्चिम वंगालका एक एक जना रहेका छन भने मणिपुरमा सात जना रहेका छन ।
मणिपुरमा मृत्यु हुने मध्य चारा जनाको पहिचान भएको छ जस्मा सापेरमीना पुलिस थानाक्षेत्र मोल्डिंग इलाकाकी  नेपाली गाउँमा वस्ने १९ वर्षिय गीता रिमल  रहेको भारतीय मिडीयाले जनाएको छ ।
मृतकको परिवारलाई मणिपुरमा वसेको मुख्य मन्त्रीसहितको वैठकले तत्काल पाँच पाँच लाख भारतिय रुपयाँ दिने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment