नेपाल र मलेसिया बीच चैत्र १६ मा मैत्रिपूर्ण फुटबल

नेपालले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ। आगामी चैत १६ गते मलेसियाको क्वालालम्पुरमा दुई देशबीच मैत्रिपूर्ण फुटबल हुने तय भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।
एन्फाका अनुसार दुई वर्षसम्म नेपालले खेल्ने ठूला प्रतियोगिता नभएको हुँदा राष्ट्रिय टोलिलाई सकेसम्म धेरै मैत्रिपुर्ण फुटबल खेलाउने नीति अनुसार यो खेल तय गरिएको हो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment