नेपालगञ्ज वाट जुम्लाको लागी उडेको विमान सम्पर्क विहिन

नेपालगञ्ज वाट जुम्लाको लागी उडेको  काष्ठमण्डप एयर 9NJB  को विमान कालीकोटको चिल्खाय भन्ने  ठाँउबाट सम्पर्क विहिन भएको छ । विमानमा एक चालक सहित ९ जना सवार थिए । वृस्तृत विवरण आउन बाकिँ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment