पोखरा। पोखराबाट जोमसोमको लागी उडेको तारा यएरको बिमान म्याग्दीको रुप्सेका फेला परेको छ । चालक दलका सदस्यसहित २३ जना सवार र केही बिदेशी नागरीक सहीतबुधबार बिहान ७ बजेर ५७ मिनेट बेपत्ता भएको बिमान पोखराबाट जोमसोमका लागि उडेको म्याग्दीको रुप्सेमा फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिएका छन ।
घटनास्थलतर्फ प्रहरी गइरहेको बताईएको छ ।
घटनास्थलतर्फ प्रहरी गइरहेको बताईएको छ ।

0 comments:
Post a Comment