विश्वकप २०१६ को टि२०मा अफगानिस्तानले सुखद अन्त्य गरेको छ। सुपर टेनको समूह चरणको अन्तिम खेलमा समूहको शीर्ष स्थानमा रहेको वेष्टइण्डिजलाई ६ रनले हराएको हो। अफगानिस्तानलाई जिताउन मोहम्मद नाबी र र रासिद खानले २(२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२३ रन बनायो। उसका लागि नाजिमुल्लाह जर्दानले सर्वाधिक नटआउट ४८ रन बनाए।
१२४ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइण्डिज पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै ११७ रन मात्र बनायो।
१२४ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइण्डिज पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै ११७ रन मात्र बनायो।

0 comments:
Post a Comment