बर्षा सँगै किषान हर्सित


इलामः इलामको मौसममा वदलाव भएको छ । आज विहानै देखि वादल लागेको कारण मध्यान्हमा बर्षा भएको छ । वर्षाले किसानहरु हर्सित भएका छन । वाली लगाउने समय भएकोले पनि किसानहरुलाई पानीले रात महसुस गराएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment