कमल थापा सेती नदिमा वेपत्ता ,खोजी कार्य जारी

ज्ञान लामा

बझाङको पाटादेबल ९ बस्ने १५ वर्षिय कमल थापा सेती नदिमा वेपत्ता भएका छन् ।
कक्षा ११ को परीक्षा दिएर फर्किएपछि आज दिउसो नदीमा नुहाउन गएका थापा बगेर वेपत्ता भएका हुन् ।
मालुमेलामा कोठा भाडामा लिएर बस्दै आएका उनी पहिलो दिन अग्रजी बिषयको परिक्ष सकि फर्किएपछि अत्याधिक गर्मी भएपछि नदीमा नुहाउन गएका थिए ।
नदीले बगाएर वेपत्ताको खोजी भइरहेको इलाका प्रहरी चौकी मटेलाका प्रहरी जवान गणेश बुढाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment