इलाम(करफोक) इलामको करफोक खेल मैदानमा भइरहेको तेस्रो नेपालकप फुटबल प्रतियोगिताको मंगलबारको खेलमा आयोजक इलाम ११ ले सेमि फाईनलको यात्रा तय गरेको छ । इलामले मकवानपुर ११ लाई १–०ले पछि पार्दै सेमि फाईनलमा आफ्नो स्थान शुरक्षित गरेको हो ।
इलामका लागि जर्सी न १३ का सुदिप राईले पहिलो हाफको १० मिनेटमा पहिलो गोल गरेका थिए । त्यो गोलनै इलामका लागि सेमिफाईनल भिडन्तका लागि प्रवेश कार्ड बनेको थियो ।
इलामका लागि जर्सी न १३ का सुदिप राईले पहिलो हाफको १० मिनेटमा पहिलो गोल गरेका थिए । त्यो गोलनै इलामका लागि सेमिफाईनल भिडन्तका लागि प्रवेश कार्ड बनेको थियो ।
0 comments:
Post a Comment