मलेसियामा एउटा बाख्राले मानिसको जस्तो बच्चा जन्माएको छ । सबैलाई अचम्मित पार्ने यो खबर सुनेपछि मानिसजस्तो देखिने उक्त बाख्राको पाठोलाई हेर्न मानिसको भीड लागेको बताइएको छ ।
इब्राहिम बशिर नामका व्यक्तिले बाख्राको उक्त बच्चाको फोटो शेयर गरेका थिए । उनले स्थानीय मिडियालाई पनि यसबारे जानकारी दिएका थिए ।
त्यो बाख्राको बच्चा देखेर अहिले सबै दंग परेका छन् । जन्मेको केही समय पछि त्यो पाठो मरेको बताइएको छ ।

0 comments:
Post a Comment