काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त हुदाँ २७ जनाको मृत्यु भएको स्थानियवासी पुस्कर राज पन्तले बताए । पन्तका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।न्युज२४बाट
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment