काभ्रको कोशीपारी स्थित विर्ता देउरालीमा यात्रु वस दुर्घटना, कम्तिमा २० यात्रुको मृत्यु , उद्दार कार्य जारी


काभ्रेको कोशीपारी स्थित विर्ता देउरालीमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा २० यात्रुको मृत्यु भएको छ । काठमाडौँबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा १ ज १०६ नम्बरको वस दुर्घट्ना भएको हो ।
काठमाडौँबाट यात्रु बोकेर काभ्रेको कोेशीपारी जाँदै गरेको बस बिर्तादेउरालीको खहरे खोलामा सडक भन्दा ३०० मिटर तल खसेको थियो । दुर्घटनास्थलमा नेपाली सेना , प्रहरीद्धारा उद्धार कार्य जारी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment