तपाईँलाई अप्ठ्यारै प¥यो भन्दै पैसा माग्नुभयो भने कसैले ऋणमा त दिन त अप्ठ्यारो मान्छ भने सित्तैमा पाउने त परैको कुरा, तर तपाईँकै करबाट बनेको राज्यको ढुकुटीबाट सोर्सफोर्सवालाले भने मज्जैले आर्थिक सहायताका नाममा रकम पाउँछन् । यसका लागि तपाईँको पहुँच ठूलै ठाउँमा हुनुप¥यो । सम्बन्धित मन्त्रालयले सिफारिश गरेपछि त्यो मन्त्रिपरिषद्को बैठकमा पुग्छ । त्यहाँबाट पारित भएपछि पैसा गएको असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यी ७८ जनालाई घटीमा ५० हजार र बढीमा ५ लाख बाँड्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा किन यो रकम दिइएको खुलाइएको छैन, मात्र आर्थिक सहायता भनिएको छ । पढ्नुस् यी नामहरु, कसैलाई चिन्नुहुन्छ कि !
क्र.सं. नाम ठेगाना रकम
१ गोविन्द्र भट्टराई बुढानिलकण्ठ–८ काठमाण्डौ रु.५ लाख
२ बद्री प्रसाद कोइराला नेपालगंज १– बाँके रु.५ लाख
३ लक्ष्मी पन्त पालीचोक–१ गोरखा रु.३ लाख
४ मान बहादुर मल्ल पाखा –४ कालिकोट रु.२ लाख
५ उदय पाठक हेटौडा –२९ मकवानपुर रु.२ लाख
६ रुपसिंह थापा बुटवल–१२ रुपन्देही रु.१ लाख
७ सिता घिमिरे सैनामैना–४ रुपन्देही रु.१ लाख
८ राजकुमार सहनी धक्कर –२ धनुषा रु.१ लाख
९ सोमनाथ अधधिकारी पोखरा–१६ कास्की रु.५ लाख
१० उषा गिरी साघा–५ सिन्धुपाल्चोक रु.२ लाख
११ बद्री बस्नेत विराटनगर रु.३ लाख
१२ विष्णुभक्त फुँयाल काठमाण्डौ रु.२ लाख
१३ गणेशनाथ योगी कञ्चनपुर रु.१ लाख
१४ सौजन लिम्बु लालीगुरास न.पा.–९ तेहथुम रु.१ लाख
१५ रामसिंह रावल दशरथचन्द्र न.पा. बैतडी रु.१ लाख
१६ गणेश उचै बुटवल न.पा.–६ रुपन्देही रु.१ लाख
१७ प्रकाश शाह कजरवा–९ सिराह रु.२ लाख
१८ कृष्ण निधि तिवारी काठमाण्डौ–५ हाडिगाँउ रु.३ लाख
१९ मा.प्रेम किशोर प्रसाद शाहतेली सबैला–५ धनुषा रु.५ लाख
२० लक्ष्मण सिंह खड्का चन्द्रगिरी –९ काठमाण्डौ रु.१ लाख
२१ रोहित राजवंशी महेशपुर–१ झापा रु.१ लाख
२२ तुक बहादुर थापा प्यूठान–१७ प्यठान रु.१ लाख
२३ हरी बहादुर थापा दशेरा –३ जाजरकोट रु.१ लाख
२४ हरी बहादुर देहार रग्दा–६ जाजरकोट रु.१ लाख
२५ मनक्वारा विटालु रामीडाँडा–३ जाजरकोट रु.१ लाख
२६ जनकराज गौतम पैक–२ जाजरकोट रु.१ लाख
२७ विष्णुरुद्र उपाध्याय त्रिपुराकोट–२ डोल्पा रु.१ लाख
२८ पानसरी धराला त्रिपुराकोट–२ डोल्पा रु.१ लाख
२९ उदय चलाउने भन्ने नवराज बुढाथोकी लँहा–२ डोल्पा रु.१ लाख
३० भुवन कुमार थारु बाँसगढी–९ बर्दिया रु.१ लाख
३१ शरद रसाईली गुप्तेश्वर –३ रामेछाप रु.३ लाख
३२ तिलक बहादुर सारु गल्घा–२ पाल्पा रु.१ लाख
३३ नारायण बहादुर कार्की पालुङवा मैनादी–६ पाल्पा रु.४ लाख
३४ श्यामलाल श्रेष्ठ काठमाण्डौ–२६ किलागल रु.२ लाख
३५ सानु शिवा पहाडी इलाम–२ इलाम रु.२ लाख
३६ टिकादेवी पालुंगा चाक्सीवोट–१ ताप्लेजुङ रु.२ लाख
३७ लाल बाबु सिंह भुईहार कलैया–६ बारा रु.१ लाख
३८ दान बहादुर डंगोल काठमाण्डौ–१८ नरदेवी रु.१ लाख
३९ श्रीन्जु अधिकारी केवलपुर–९ धादिङ रु.१ लाख
४० सुरेश कुमार राई पाथीभरा–६ संखुवासभा रु.१ लाख
४१ विक्रम खरेल दमक–१० झापा रु.१ लाख
४२ सुन्दर कार्की झुले–६ दोलखा रु.१ लाख
४३ शारदा चौलागाई भिमेश्वर–५ दोलखा रु.१ लाख
४४ गोपाल बहादुर अधिकारी सुष्माक्षमावती–७ दोलखा रु.१ लाख
४५ कष्ण बहादुर खड्का सुन्द्रावती–५ दोलखा रु.१ लाख
४६ ङ डोमा शेर्पा गौरी शंकर –२ दोलखा रु.१ लाख
४७ सुदिप थापा मझुवा–३ सिन्धुली रु.१ लाख
४८ चेत नारायण आचार्य सन्धिखर्क –१२ अर्घाखाची रु.५ लाख
४९ श्रीधर प्रसाद श्रेष्ठ बुटवल–५ रुपन्देही रु.१ लाख
५० माया लामिछाने भरतपुर–चितवन रु.१ लाख
५१ बर्मन बुढा थवाङ–५ रोल्पा रु.२ लाख
५२ अनुप पन्त महादेवस्थान सिन्धुली रु.२ लाख
५३ पार्वती घर्ती बडाचैर १ रोल्पा रु.१ लाख
५४ गोविन्द्र नाथ उप्रेती भुलुटार–९ काभ्रे रु.५ लाख
५५ मुरली गोपाल रजितकार चन्द्रगिरी–१२ काठमाण्डौ रु.२ लाख
५६ इला शर्मा कुपन्डोल–ललितपुर रु.३ लाख
५७ तारानाथ शर्मा गुलरीया –८ बर्दिया रु.१ लाख
५८ मा.महेन्द्र बहादुर शाही नानीकोट –८ कालिकोट रु.५ लाख
५९ सानुकान्छी तामाङ वेलकोट नुवाकोट रु.१ लाख
६० गंगा प्रधान सुर्यादय–९ इलाम रु.२ लाख
६१ जीवन कुमार गौतम धनगढी –१२ कैलाली रु.१ लाख
६२ मन बहादुर गायक पोखरा–१७ कास्की रु.१ लाख
६३ विष्णु कुमारी अधिकारी तेलिया –७ धनकुटा रु.१ लाख
६४ नरेन्द्रराज शर्मा सुर्खेत रु.३ लाख
६५ नन्दा न्यौपाने जुम्ला रु.१ लाख
६६ कमल शाही डोल्पा रु.१ लाख
६७ राम बहादुर वि.क डोल्पा रु.१ लाख
६८ विर्मि शाही जाजरकोट रु.५० हजार
६९ रूद्र वहादुर वस्नेत ओखल्ढुङ्गा रु.१ लाख
७० जय वहादुर क्षेत्री बर्दिया रु.१ लाख
७१ गिता पोखरेल काफ्ले दोलखा रु.१ लाख
७२ दिपेश श्रेष्ठ सुनसरी रु.१ लाख
७३ जनक वहादुर शाह जाजरकोट रु.१ लाख
७४ दत्त वहादुर रावत कालिकोट रु.१ लाख
७५ रेखा बि.सी. सुर्खेत रु.१ लाख
७६ दीपक देवकोटा रसुवा रु.१ लाख
७७ गंगा बहादुर थापामगर जाजरकोट थाला रैकर–८ रु.१ लाख
७८ दल बहादुर स्याङतान सिन्धुली रु.१ लाख
0 comments:
Post a Comment