इलाम, इलाम नगरपालिकाको मालापथमा एक घर निमाण गर्ने क्रममा सडकै अवरोध गरेर ढलान कार्य भई रहेको छ । सरोकालनिकाय व्यवहारीक कठिनियी भन्दै मौन वसेको छ । नियम अनुसार सडक अवरोध गरेर कुनै काम गर्नु नपाउने भए पनि व्यवरकि कठिनियीका कारण असहज हुने भए पनि निजलाई सडक खुलाउन तत्काल पहल गर्ने नगरपालिकाका प्रसाशकिय अधिकृत रामकुमार शाहले चियाबारीलाई वताए । नेपाल सरकारले अहिले घरबनाउँदा जग्गाको तीस प्रतिशत खालि जमिन छोड्नु पर्ने नियाम वनाएको छ तर इलाममा कुनै पनि घर वनउँदा यो नियाम पालना गरेको छैनन् ।
बाटो अवरोधका केही तस्वरिहरु
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment