बाल्यकालका हरेक स(साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि डायलगहरु समेटेर फिल्म ुसफरु ले आफ्नु नयाँ ट्रेलर सार्वजनिक गरेको छ ।धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो,स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो ।यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
तीन जना साथिले बिना योजना गरेको यात्रा अनि त्यो यात्रा भित्र आउने उतारचढावलाई मुख्य कथा बस्तु बनाएर फिल्म निर्माण भएको छ । फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा,शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगाएतका कलाकारको अभिन य रहेको छ भनेए फिल्मलाई आशिश श्रेष्ठले निर्देशन गरेका छन ।
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म युवा फिल्मस को ब्यानरमा बन्न लागेको हो । केशव खडकाले निर्माण गरेको फिल्मको सम्पूर्ण छायाँकन अमेरीकामा गरिएको हो ।
0 comments:
Post a Comment