असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सफर’ को नयाँ गीत सार्वजनिक भएको छ । सुगम पोख्रेल र सुमन गुरुङको आवाजमा रहेको गीत’तिमी मेरो जीवन’ सार्वजनिक भएको हो । सन्जय र नुर्जालाई फिचर गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । उज्जवल गुरुङको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतिको एरेन्ज रहेको छ ।
केशव खडकाको निर्माण रहेको फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायतका कलाकरको अअभिनय रहेको छ ।
सार्वजनिक गीतको भिडियो तपाई तलको भिडियोमा हेर्न सक्नुहुनेछ :
केशव खडकाको निर्माण रहेको फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायतका कलाकरको अअभिनय रहेको छ ।
सार्वजनिक गीतको भिडियो तपाई तलको भिडियोमा हेर्न सक्नुहुनेछ :
0 comments:
Post a Comment